Like us on facebook

Advertisements

  • निर्देशक समाजमा सुचित्रा

    श्रावण १६ , कलिउड अपडेट ।
    शनिबार भएको निर्देशक समाजको साधारण सभामा निर्देशक सुचित्रा श्रेष्ठ बिजयी भएकि छिन् । निर्देशक राजु केसि लाइ हराउदै श्रेष्ठ बिजयी भएकि हुन् । nirdeshak samaj
    यस्तै उपाध्यक्षमा रक्षा सिं राणा र दिपक खाँढ बिजयी भएका छन् । सचिवमा शेखर खनाल , कोषाध्यक्षमा बिश्वमणि घिमिरे , सहकोषाध्यक्षमा राजु अधिकारी बिजयी बने । यस्तै सदस्यहरुमा अरुणकुमार प्रधान, समुन्द्र भट्ट, अजित अधिकारी, शानु शाक्य, रञ्जित राना र आरविके शरद विजयी भए । महा सचिवमा भने गोपालचन्द्र लामिछाने यसअघि नै निर्विरोध चयन भईसकेका छन् । १३८ जना निर्देशकले मताधिकार पाएकोमा जम्मा १०३ मत मात्र खसेको थियो

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4