Like us on facebook

Advertisements

  • निर्माता सुबास गिरि पक्राउ , किन पक्राउ परेनन् भुवन केसि ?

    कलिउड अपडेट ।

    अनमोल केसि स्टारर चलचित्र ‘कृ’ निर्माता सुबास गिरीलाइ प्रहरीले प्रकाउ गरि अनुसन्धानको लागी हिरासतमा लिएको छ । चलचित्र कृ मा राखिएको उकालीमा अघि अघि बोलको गीत चोरीको आरोप मा निर्माता द्धय सुबास गिरि र भुवन केसि बिरुद्ध ‘सम्झना’ निर्देशक शम्भु प्रधानले उजुरी दिएका थिए । चलचित्र ‘सम्झना’ को उकालीमा अघि अघि बोलको गीत बिना अनुमति ‘कृ’ मा राखिएको थियो ।


    चलचित्र बिकाश बोर्डमा ‘कृ’ का निर्माताको रुपमा सुबास गिरिको मात्र नाम भएको कारण भुवन केसि कानुनी रुपमा निर्माता नभए पछि निर्माता गिरिलाइ मात्र प्रकाउ गरेको हो ।
    दुइ पक्षको बार्ताको लागी निर्माता गिरि प्रहरी परिसर टेकु पुगेका थिए तर बार्ता सफल नभए पछि निर्माता गिरिलाइ हिरासतमा लिइएको हो ।
    यदि प्रतिलिपि अधिकार ऐन अनुसार गीरि दोषि ठहर भएमा ६ महिना सम्म कैद अथवा डिमान्ड अनुसारको क्षतिपुर्ति र जरिवाना सजाय हुने व्यवस्था छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4