Like us on facebook

Advertisements

  • यो दशैमा सुव्बा साब , फिल्म रिलिज नहुदै अर्को फिल्मको घोषणा

    असोज १८ , कलिउड अपडेट ।
    शुक्रबार बाट रिलिज हुने चलचित्र सुव्वा साबले चलचित्रको बारेमा जानकारी गराउदै पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्यो । उक्त कार्यक्रममा यसै साता रिलीज हुने चलचित्र सुव्वा सावको जानकारीमात्र नभइ उक्त निर्माण यूनिटले अर्को फिल्म पनि घोषणा गरेका छन् जसको नाम हो मेरो मिल्ने साथी । चलचित्रलाइ हिरामणि न्यौपानेले निर्माण गर्नेछन् भने राजु अधिकारी चलचित्रका निर्देशक हुनेछन् ।mero-milne-sathi

    चलचित्र सुव्वासाबमा सरोज खनाल , गौरी मल्ल , जिवन लुइटेल , महिमा सिलवाल , रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ राजु अधिकारीलदे निर्देशन गरेका छन् ।

    Picture source – Filmykhabar

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4