Like us on facebook

Advertisements

  • मायामा परे सुभास मेचे

    माघ २६ , कलिउड अपडेट ।
    चलचित्र किल्ला निर्माण गरेका नायक सुभास मेचे मायामा परेका छन् । उनि नायीका सुरबि जैन संग मायामा परेका हुन् । मायामा परे पछि उनि झापा र इलामका रमणिय स्थानमा डेटिङ पनि गए तर चलचित्रको पर्दामा मात्र ।
    killa _ subash meche
    चलचित्रमा मेचे डन को रुपमा देखिएका सुभास थापा एक्सन अवतारमा उत्रिएका छ् । चलचित्रमा किल्लाको छाए छाए जस्तो बोलको सार्वजनिक गितमा सुभास र सुरबि को साइलेन्ट प्रेम झल्किएको हो । प्रबिशा अधिकारी र दिपक लिम्वुको आवाज रहेको यस गितमा बिकाश चौधरी को संगित रहेको छ । यस गितलाइ प्रदि पभारद्धाजले लेखेका हुन् ।
    चलचित्र किल्लालाइ फाइट डाइरेक्टर हिमाल केसिले निर्देशन गरेका छन् । चलचित्रको कथा पटकथा संवाद प्रदिप भारद्धाज को रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4