असोज ६ , कलिउड अपडेट ।
असोज ११ बाट प्रर्दशनमा आउने चलचित्र मेरो पैसा खोइको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गितमा सौगात मल्ल र बर्षा राउतको बिहे देखाइएको छ ।
बर्षा र सौगातलाइ बेहुला बेहुलीको रुपमा गितमा प्रस्तुत गरिएको छ । रोज राणाको निर्देशन रहेको चलचित्र मेरो पैसा खोइको यो गितमा प्रमोद खरेल र मेलिना राइको आवाज सुन्न सकिने छ । गितमा शव्द दयाराम पाण्डेको र संगित बसन्त सापकोटाको रहेको छ । यो गितलाइ कमल राइले कोरीयोग्राफि गरेका छन् ।
हेरौ मेरो पैसा खोइको यो गित