Like us on facebook

Advertisements

  • ‘मेरो पैसा खोइ’ मा सौगात र बर्षाको बिहे (भिडियो सहित )

    असोज ६ , कलिउड अपडेट ।
    असोज ११ बाट प्रर्दशनमा आउने चलचित्र मेरो पैसा खोइको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गितमा सौगात मल्ल र बर्षा राउतको बिहे देखाइएको छ ।


    बर्षा र सौगातलाइ बेहुला बेहुलीको रुपमा गितमा प्रस्तुत गरिएको छ । रोज राणाको निर्देशन रहेको चलचित्र मेरो पैसा खोइको यो गितमा प्रमोद खरेल र मेलिना राइको आवाज सुन्न सकिने छ । गितमा शव्द दयाराम पाण्डेको र संगित बसन्त सापकोटाको रहेको छ । यो गितलाइ कमल राइले कोरीयोग्राफि गरेका छन् ।
    हेरौ मेरो पैसा खोइको यो गित

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4