Like us on facebook

Advertisements

  • ‘जोनि जेन्टलमेन’ मा पल र आँचलको प्रेम

    भाद्र ११ , कलिउड अपडेट ।
    पल शाह र आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र जोनि जेन्टलमेनको रोमान्टिक गित सार्वजनकि गरिएको छ । आइतबार राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको जव जव तिम्रो साथ बोलको गित सार्वजनिक गरीएको हो । सार्वजनिक गितमा अन्जु पन्त तथा सुरेश लामाको आवाज रहेको छ । यो गितलाइ संगित अर्जुन पोखरेलले दिएका हुन् ।


    नितिन चन्दको निर्देशन रहेको चलचित्र जोनी जेन्टलमेनमा पल र आँचलको साथमा बिकाश जोशि , जैन कुँवर , सन्तोष सिलवाल गिरि लगायतका कलाकारको अभिनय रहेको छ ।
    चलचित्रमा रुपेश थापा र रामशरण उप्रेतीको छायांकन , पारस बिक्रम शाह र देव महर्जनको द्धन्द , केशव थापा र प्रबिन सिंह को नृत्य निर्देशन , महेश दवाडिको कथा पटकथा रहेको छ । अजय मल्ल ठकुरी चलचित्रका कार्यकारी निर्माता हुन् भने यो फिल्ममा सन्जु शाह सहनिर्माता हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4