Like us on facebook

Advertisements

  • सलमान स्टाइलमा प्रियंका फकाउदै सौगात (गित-फाटेको जुत्ता)

    भाद्र १० , कलिउड अपडेट ।
    चलचित्र ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ । ‘आई एम सरी…’ बोलको गीतमा सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन् ।
    गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ । निरज कँडेलले खिचेको गीतमा राजीव समरले कोरियोग्राफी गरेका छन् । अर्जुन कुमार फिल्मसको व्यानरमा तयार भएको ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

    फिल्ममा प्रियंका र सौगातका अलावा वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ । ‘फाटेको जुत्ता’मा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ । निकेश खड्काको निर्देशन रहेकाे याे चलचित्र कात्तिक १७ गते देखि प्रदर्शन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4