Like us on facebook

Advertisements

  • ‘सोसियल मिडिया फिल्म अवार्ड–२०१८’ को उत्कृष्ट पाँच सार्वजनिक , माघ २७ मा अवार्ड

    कलिउड अपडेट ।
    यही २७ माघमा आयोजना गर्न लागेको ‘सोसियल मिडिया फिल्म –२०१८’ को उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । एक कार्यक्रम गर्दै १२ विधाको उत्कृष्ट ५ मनोनयन सुची पनि सार्वजनिक गरिएको छ । सो अवार्डका लागि प्राप्त सर्ट फिल्म, बृत्तचित्र, न्युज भिडियो, फेसबुक भिडियो र युट्युव भिडियोबाट उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको अध्यक्ष मुखियाले जानकारी गराएकी छिन् ।

    कार्यक्रम संयोजक रविन आचार्यका अनुसार अवार्डका लागि यी विधाका ७५ ओटा भिडियो प्राप्त भएको थियो । सम्पादक करुण थापा, सञ्चारकर्मी केपी ढुंगाना र सिनेकर्मी एवम् सञ्चारकर्मी संगीता श्रेष्ठको निर्णायक टिमले ७५ ओटा भिडियो हेरेर उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।

    ड्रिम वल्र्ड फिल्म मेकर्स प्रालिले आयोजना गरेको यो अवार्ड सामाजिक सञ्जालमा आउने गरेको फिल्म तथा भिडियोहरुको प्रवद्र्धनका लागि सोसियल मिडिया फिल्म अवार्ड गर्न लागेको आयोजक संस्थाकी अध्यक्ष सवनम मुखियाले जानकारी दिइन् ।

    टप फाइभ नोमिनेशन यस प्रकार छ ।
    उत्कृष्ट डकुमेन्ट्री

    मास कोरियोग्राफी
    ७.८ म्याग्निच्यूड
    जोगी
    समृद्धी
    मिशन एभरेस्ट

    उत्कृष्ट सर्ट फिल्म

    अलिखित
    पुन्टेको पाङ्ग्रो
    समय र सपना
    बोकाहरु
    साइबर क्राइ
    उत्कृष्ट सर्ट फिल्म निर्देशक

    पुन्टेको पाङ्ग्रो – सचिन घिमिरे
    द आर्टिस्टिक आर्टिस्ट – जेसन लोप्चन
    साइबर क्राइ – अनिश जंग थापा
    अलिखित – देव कुमार श्रेष्ठ
    द ग्रेट ड्याड – अलेक्जेन्डर सन्नी जेसवाल

    उत्कृष्ट सर्ट फिल्म सम्पादक

    पुन्टेको पाङ्ग्रो – मुकेश चौधरी
    द आर्टिस्टिक आर्टिस्ट – राज खनाल
    बोकाहरु – निमा लोप्चन
    अलिखित – अनिरुद्ध दवाडी
    द ग्रेट ड्याड – अलेक्जेन्डर सन्नी जेसवाल
    उत्कृष्ट सर्ट फिल्म सिनिमेटोग्राफर

    पुन्टेको पाङ्ग्रो – गौतम धिमाल
    द आर्टिस्टिक आर्टिस्ट – बिकल थापा
    बोकाहरु – निमेष श्रेष्ठ
    पाखुरी – नकुल सुनुवार
    समय र सपना – बिनोद केसी

    उत्कृष्ट सर्ट फिल्म ध्वनी

    पुन्टेको पाङ्ग्रो – बिनय अधिकारी
    द आर्टिस्टिक आर्टिस्ट – ब्रिजेश राई/सुदीप श्रेष्ठ
    बोकाहरु – निमेष श्रेष्ठ
    अलिखत – आशिष भण्डारी
    समय र सपना – देवेन्द्र नेवा

    उत्कृष्ट सर्ट फिल्म अभिनेता

    पुन्टेको पाङ्ग्रो – सुमित देशार
    द आर्टिस्टिक आर्टिस्ट – प्रवेश एम सी
    बोकाहरु – अनिश जंग थापा
    समय र सपना – मिलन मिश्र
    अलिखित – श्याम सुन्दर धिताल

    उत्कृष्ट सर्ट फिल्म अभिनेत्री

    पुन्टेको पाङ्ग्रो – सोनिका घिमिरे
    लाचार – स्मृति न्यौपाने
    द लास्ट लेटर – सजना थापा
    साइबर क्राइ – दीया मास्के
    अलिखित – अन्जसा रिजाल
    उत्कृष्ट पाँच ट्रोल

    ट्रोल फुटबल
    ट्रोल फुटबल
    ट्रोल फुटबल
    ट्रोल फुटबल
    ट्रोल टक
    उत्कृष्ट पाँच न्यूज भिडियो

    अश्विन ठकुरी
    सन्तोषी अधिकारी
    सन्तोषी अधिकारी
    सचिता बुढाथोकी
    अशोक पहाडी

    उत्कृष्ट पाँच फेसबुक भिडियो

    निमेष श्रेष्ठ
    राजकुमार दर्जी
    उपेन्द्र जोशी
    सम ग्लिम्सेस अफ नेपाल
    दीपकुमार मिश्र

    युट्युब भिडियो

    भिडियो अफ मिडल क्लास
    दशैं नेपाली इन्डियन सिरियल
    ह्वाट इफ दशैं वेयर अ पर्सन
    तीज गन र्वोङ
    म गर्न सक्छु

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4