Like us on facebook

Advertisements

  • पुस १७ बाट हलमा स्नेह

    पुस ७ , कलिउड अपडेट ।
    इन्द्र परियारको निर्देशन रहेको चलचित्र स्नेह यहि पुस १७ देखि प्रर्दशन हुदै छ । चलचित्र स्नेहमा बिकाश चापागाइ , प्रिती शाहि ठकुरी देशभक्त खनाल लगायतका कलाकारको अभिनय रहेको छ ।
    sneha
    बलिउड मुभि समेत खेलेका नायक बिकाश को लागि यो चलचित्रले नेपाली फिल्ममा आफ्नो पहिचान बनाउने बताउछन् । चलचित्रलाइ देबि प्रसाद पाण्डे र बिनोद दुगडले निर्माण गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4