कार्तिक १७ , कलिउड अपडेट ।
सर्च फर कमन ग्राउन्डको प्रस्तुति एव यूएसएड को फन्डमा निर्माण भएको टेलिफिल्म सिंहदरबारको आज एक भव्य कार्यक्रम आयोजना गरि औपचारीक रुपमा सार्वजनिक गरिएको छ ।
फिल्मकर्मि , समाजसेवी , राजनितिज्ञ , कुटनितिक सस्थाका प्रतिनिधि तथा सन्चारकर्मिले खचाखच भरिएको जयनेपालहलमा मुख्य अतिथि सभामुख ओनसारी घर्तिको उपस्थितिमा सिरियलका केहि झलक र एक एपिसोड सिरियल देखाइएको थियो ।
छिरिङ रितार शेपाको निर्देशन रहेको यस सिरियलमा गौरि मल्ल प्रथम महिला प्रधानमन्त्रिको रुपमा देखिएकि छिन् ।