Like us on facebook

Advertisements

  • पहिलो पटक टेलिफिल्म हल बाट सार्वजनिक

    कार्तिक १७ , कलिउड अपडेट ।
    सर्च फर कमन ग्राउन्डको प्रस्तुति एव यूएसएड को फन्डमा निर्माण भएको टेलिफिल्म सिंहदरबारको आज एक भव्य कार्यक्रम आयोजना गरि औपचारीक रुपमा सार्वजनिक गरिएको छ ।

    singadarbar
    फिल्मकर्मि , समाजसेवी , राजनितिज्ञ , कुटनितिक सस्थाका प्रतिनिधि तथा सन्चारकर्मिले खचाखच भरिएको जयनेपालहलमा मुख्य अतिथि सभामुख ओनसारी घर्तिको उपस्थितिमा सिरियलका केहि झलक र एक एपिसोड सिरियल देखाइएको थियो ।
    छिरिङ रितार शेपाको निर्देशन रहेको यस सिरियलमा गौरि मल्ल प्रथम महिला प्रधानमन्त्रिको रुपमा देखिएकि छिन् ।

    sinhadarbarr

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4