Like us on facebook

Advertisements

  • सिम सिम मा प्रमोदको फ्रिस्टाइल (भिडियो गित)

    माघ २१ , कलिउड अपडेट ।
    चलचित्र चलेछ बतास सुस्तरीको मुख्य हतियार सिम सिम सिम सिम बोलको गितको भिडियो सार्वजनिक गरिएको छ । जेम्स प्रधानको आवाज , बिकाश चौधरीको संगित एव प्रदिप भारद्धाजको लेखन रहेको यो गितको कोरियोग्राफि रामजी लामिछानेले गरेका छन् ।

    sim sim sim sim
    सार्वजनिक गितमा नायक प्रमोद भारद्धाजको फ्रिस्टाइल डान्स देख्न सकिन्छ । बिशुद्ध नेपाली पन बोकेको यो गितको अडियोलाइ श्रोता दर्शकले मन पराइसकेका छन् । प्रदिप भारद्धाजको निर्माण रहेको चलचित्र चलेछ बतास सुस्तरीलाइ सब्बु सुवेदी र अनिला खड्काले निर्देशन गरेका छन्। चलचित्र माघ २९ बाट प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4