Like us on facebook

Advertisements

  • शुशान्त भन्छन् ‘मलाइ निर्माता निर्देशकले चिन्न सकेनन्’

    मंसिर ६ , कलिउड अपडेट ।
    नायक शुशान्त कार्कि प्रतिभा हुदा हुदै पनि आफ्नो प्रतिभा देखाउन नपाएकोमा चलचित्र क्षेत्र प्रति गुनासो पोख्छन् । अनि त्यो गुनासो निर्माता निर्देशकको लागि पनि पोख्न चाहन्छन् । उनको सपना छ नेपाली सिनेमा क्षेत्रमा एक कुशल एक्सन नायकको रुपमा स्थापित हुने ।

    SHUSANT KARKI
    उनि आफूले कुनै पनि नेपाली नायकहरुको भन्दा खतरनाक एक्सन दिन सक्ने दाबि गर्छन् । तर त्यो कुरा निर्माता निर्देशकले नबुझि दिएको उनको कथन छ । कुनै निर्देशकको नायक भन्दा पनि आफूलाइ एक्सन नायक भनेर आफ्नो पहिचान बनाउने उनको लक्ष्य छ । शुशान्त कार्कि अभिनित चलचित्र मिस्टेक यहि मंसिर १२ देखि प्रर्दशन हुदैछ । चलचित्र मिस्टेकमा केहि हद सम्म आफ्नो एक्सन दर्शकले देख्ने कार्कि बताउछन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4