Like us on facebook

Advertisements

  • छबिराज प्रोडक्सनमा शिल्पा निर्मात्री , रहस्य के होला ?

    कलिउड अपडेट, असोज ९ ।
    कुनै समय थियो रेखा फिल्मस्को व्यानरमा छबिराज ओझाले फिल्म बनाउने गर्दथे तर अव समय परिवर्तन भयो , मान्छे परिवर्तन भए । चलचित्र हिफाजत २ बाट भने छबिराज प्रोडक्सनको व्यानरमा नायीका शिल्पाले फिल्म बनाउने भएकि छिन् ।

    shilpaa
    हो , नायीका शिल्पा पोखरेल हिफाजत २ बाट निर्मात्रीको टाइटल ग्रहण गर्दैछिन् । किस्मत २ को रिलिज पछि फ्लोरजमा जाने चलचित्र हिफाजत २ को यतिबेला प्रि प्रोडक्सन भइरहेको छ । नायीका शिल्पा र निर्माता छबि ओझाको बिहेको कुराले बजार तात्नु र त्यहि समयमा शिल्पा छबिराज प्रोडक्सनको फिल्ममा ५० प्रतिशत को हिस्सेदार हुनुले थप रहस्य पक्कै बोकेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4