Like us on facebook

Advertisements

  • सकसको ‘शिला गजव छ …!!’

    कार्तिक १९ , कलिउड अपडेट ।

    यहि कार्तिक २४ बाट रिलिज हुन लागेको चलचित्र सकसको आइटम गित सार्वजनिक गरिएको छ । प्रिया रिजालको नृत्य भएको उक्त आइटम गितमा चलचित्रका केहि कलाकारहरु फिचरिङ्ग छन् ।

    एन बि महर्जनको निर्देशन रहेको चलचित्र सकसलाइ सुन्दर श्रेष्ठ ले निर्माण गरेका हुन् । चलचित्रका प्रस्तुतकर्ता भने अक्कल सिं हुन् । चलचित्रमा सुन्दर श्रेष्ठ , महिमा सिलवाल , प्रज्वल गिरि , विल्सन बिकम राइ , सुस्मा कार्कि लगायतका कलाकारको अभिनय रहेको छ ।
    हेरौ सकसको शिला गजव छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4