सन्चारकर्मि शिलु अधिकारी ले आफ्नै आवाजमा तिज को गित बजारमा ल्याएकि छिन् । शिलुको आवाज रहेको उक्त गितमा अर्का सन्चारकर्मि दिपेन्द्र दोङ ले लेखेका हुन् ।
लामो समय रेडियोमा समय बिताएकि शिलुको यो पहिलो तिज गित हो । जुन गितमा आफै कम्मर मर्र्काएकि छिन् । विश्व दोङको संगित रहेको उक्त गितको म्यूजिक भिडियोलाइ बिक्रम चौहानले निर्देशन गरेका हुन् । हेर्नुहोस् तिज बिषेश यो गित