Like us on facebook

Advertisements

  • सन्चारकर्मि शिलु अधिकारीले ल्याइन् तिज गीत

    सन्चारकर्मि शिलु अधिकारी ले आफ्नै आवाजमा तिज को गित बजारमा ल्याएकि छिन् । शिलुको आवाज रहेको उक्त गितमा अर्का सन्चारकर्मि दिपेन्द्र दोङ ले लेखेका हुन् ।

    sheelu adhikari
    लामो समय रेडियोमा समय बिताएकि शिलुको यो पहिलो तिज गित हो । जुन गितमा आफै कम्मर मर्र्काएकि छिन् । विश्व दोङको संगित रहेको उक्त गितको म्यूजिक भिडियोलाइ बिक्रम चौहानले निर्देशन गरेका हुन् । हेर्नुहोस् तिज बिषेश यो गित

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4