छन् छन् चुरी बजाउदै शान्ता (भिडियो )

कलिउड अपडेट ।
हरेक दिन नयाँ नयाँ गीतहरु बजारमा आइरहन्छन् , गीतहरुको भिडमा अर्को गीत पनि सार्वजनिक भएको छ । ‘छिन छिन चुरी छनन … गीतमा आवाज शान्ता रिजालको रहेको छ भने शब्द संकलन र सङ्गीत निरजकुमार बझांगीको रहेको छ ।

अमृतमान महर्जनको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा भावना गुरुङ र कामना कला केन्द्रका डान्सरहरुको प्रस्तुत रहेको छ। रामेश्वर हुमागाईको छायाँङकन रहेको भिडियोलाई भुवन श्रेष्ठको कोरियोग्राफ रहेको छ। गीतमा माया माया प्रिती र बैसले उडाएका कुरा गरिएको छ।

भिडियो हेर्नुहोस्

Share the News

Related News

Adverstisements

Latest Videos

  • Video 1

  • Video 2

  • Video 3

  • Video 4