Like us on facebook

Advertisements

  • धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ (ट्रेलर )

    कलिउड अपडेट ।
    सुबिहानी फिल्मस् को व्यानरमा निर्माण भएको चलचित्र सेन्टी भाइरसको ट्रेलर सार्वजनिक गरिएको छ । सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको अभिनय रहेको यो फिल्मको निर्देशन रामबाबु गुरुङले गरेका हुन् ।

    दुइ अलग राजनितिक आस्था राख्ने श्रीमान् श्रीमतीको कथा फिल्म सेन्टी भाइरसमा देखाउन खोजिएको छ । चलचित्रमा धुर्मुस र सुन्तलीको साथमा दयाहाङ राइ , विल्सन बिक्रम राइ , सन्दिप क्षेत्री , बुद्धि तामाङ , राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
    गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी निर्माण गरिएको यो फिल्मको कथा कुमार कट्टेल र दिपक आचार्यले लेखेका हुन् । यो फिल्म फागुन ९ बाट प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4