Like us on facebook

Advertisements

  • चाइल्ड साइकोलोजीमा आफ्नै छोरोलाइ हिरो बनाउदै सन्तोष सेन

    कलिउड अपडेट ।

    चलचित्र प्रेमगीत निर्माता सन्तोष सेनले यस पटक फरक प्रकारको सिनेमा निर्माण गर्ने भएका छन् । माया प्रेमका चलचित्र निर्माण गरिरहेको आशुषेन फिल्मस् ले यस पटक पृथक चलचित्र निर्माण गर्दैछ । चाइल्ड साइकोलोजि मा बन्न लागेको अनटाइटल प्रोजेक्टको लागी मुख्य भुमिकामा सेनले आफ्नो कान्छो छोरो आयुव सेनलाइ डेव्यू गराउदै छन् । अभिनय सिकाउन सेनले आयुवलाइ केहि महिना अघि देखि मन्डला थिएटर पठाइरहेका छन् ।

    चलचित्रको टाइटल र अन्य कलाकार र निर्देशकबारे जानकारी निर्माण पक्षले जानकारी गराएको छैन । तर चलचित्र अमिर खानले बनाएको तारे जमिन पर भन्दा बढि पावरफूल रहने बुझिएको छ । चलचित्रको अन्य कलाकार र प्राबिधिक छनौट भइरहेको निर्माता सेनले जानकारी दिएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4