Like us on facebook

Advertisements

  • माघ २३ देखि स्केप

    scape3
    पौष ३ , कलिउड अपडेट ।
    प्रदिप मिडिया प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्र स्केप ले आज राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको यूनिट र ट्रेलर संगै रिलिज डेट सार्वजनिक गरेको छ । अनन्त घिमिरे निर्देशित चलचित्र स्केप माघ २३ देखि देशव्यापि रुपमा प्रर्दशन हुने छ ।
    scape2
    कमल श्रेष्ठ र अमिता ढुंगानाको लगानि रहेको चलचित्र स्केप मा प्रदिप खड्का , रिमा बिश्वकर्मा , कमल श्रेष्ठ , रस्मि भट्ट , मुक्ता आचार्य , प्रकाश श्रेष्ठ , सन्तोष कार्कि लगायतका कलाकारको अभिनय रहेको छ । लागु पदार्थ को बिषय बोकेको स्केपको कथा तथा पटकथा नायक चलचित्रका नायक प्रदिप खड्काले तयार पारेका हुन् । सम्पादक बाट निर्देशक बनेका घिमिरेको निर्देशकिय यो पहिलो चलचित्र हो ।
    scape1

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4