Like us on facebook

Advertisements

  • निकै सुमधुर छन् यी गीतहरु, सुन्नुहोस सायद २ का गीतहरु

    श्रावण ८ , कलिउड अपडेट ।
    यतिबेला पोष्टप्रोडक्सनको काम भइरहेको चलचित्र सायद २ का गितहरु सार्वजनिक गरिएको छ । यूटुवमा जुकबक्स मार्फत सायद २ अडियो गित सार्वजनिक गरिएको हो । चलचित्रका गितमा सुगम पोखरेल र कालि प्रसाद बास्कोटाको संगित सुन्न सकिने छ ।

    sayad2 audio jukebox
    मंसिर ३ बाट रिलिज हुने यो चलचित्र लाइ सुनिल रावलले निर्माण गरेका हुन् भने पुष्पराज न्यौपाने चलचित्रका निर्देशक हुन् ।
    सुन्नुहोस सायद २ का अडियो गितहरु

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4