श्रावण ८ , कलिउड अपडेट ।
यतिबेला पोष्टप्रोडक्सनको काम भइरहेको चलचित्र सायद २ का गितहरु सार्वजनिक गरिएको छ । यूटुवमा जुकबक्स मार्फत सायद २ अडियो गित सार्वजनिक गरिएको हो । चलचित्रका गितमा सुगम पोखरेल र कालि प्रसाद बास्कोटाको संगित सुन्न सकिने छ ।
मंसिर ३ बाट रिलिज हुने यो चलचित्र लाइ सुनिल रावलले निर्माण गरेका हुन् भने पुष्पराज न्यौपाने चलचित्रका निर्देशक हुन् ।
सुन्नुहोस सायद २ का अडियो गितहरु