Like us on facebook

Advertisements

  • ‘सत्यता – २’ बजारमा

    आफ्नो पहिलो एल्वम सत्यताबाट अवार्ड नै अवार्ड हात परे पछि गितकार गोबिन्द प्रसाद उपाध्याय ले सत्यता एल्वम को भाग २ सत्यता २ बजारमा ल्याएका छन् । सत्यता २ को यसै साता राजधानिमा बिमोचन गरिएको छ । एल्वम बिमोचन संगै एल्वमको एक गितको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । unnamed
    गितकार उपाध्यायको शव्दमा एल्वममा समावेश सवै गितमा हरि लम्सालको संगित रहेको छ । एल्वम मा समावेश गितमा अन्जु पन्त , शिव परियार , मनोज राज , आस्था राउत , निखिता थापा , राज सिग्देल , पुुष्पन प्रधान , युवराज चौलागाइ को आवाज रहेको छ । सत्यता एल्वम बजारमा ल्याउदा ज्योति बिकाश बैङ्क मा कार्यरत उपाध्याय अहिले एपेक्स डेभलपमेन्ट बैङ्कमा प्रमूख कार्यकारी अधिकृत को रुपमा कार्यरत छन् । सत्यता झै सत्यता २ ले पनि दर्शक श्रोताको मन जितोस कलिउड अपडेटको तर्फ बाट शुुभकामना ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4