Like us on facebook

Advertisements

  • ‘सत्या’ को ट्रेलर सार्वजनिक

    कलिउड अपडेट ।
    चलचित्र सत्याको ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कार्तिक २२ मा प्रर्दशन हुने चलचित्र सत्याको ४ महिना अघि नै ट्रेलर सार्वजनिक गरिएको हो । कलाकार बिकाश थापा मगरको जन्मदिनको अवसर पारेर सार्वजनिक गरीएको उक्त फिल्म सत्यालाइ मिलन आले मगरले निर्देशन गरेका हुन् ।


    चलचित्रमा बिकाश संगै राज कालाखेती , प्रिया शर्मा , करण सिं बोहरा , बषौ थिङ्ग , सुमन खत्री , गौरव शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4