Like us on facebook

Advertisements

  • लोक गायीका सरिताको यूएइमा पर्फमेन्स

    IMG_8217

    दिनभरी ड्यूटि अनि साँझमा गायन र नृत्यको तयारी । अहिले अलआइनमा रहेका कलाकारको यो दिनचर्या नै बनेको छ । यस्तै लोक गायीका सरिता कार्कि को पनि दिनचर्या यस्तै छ ।
    लोक गायीका सरिता कार्कि यूएइको अलआइन मा बस्ने नेपालीलाइ नचाउने तयारीमा लागेकि छिन् । करिव १ दर्जन जति लोक गितका एल्वम निकालेकि उनि अहिले अबुधाबि प्रहरीमा कार्यरत छिन् ।
    यहि मार्च २० मा अलआइनमा हुन गइरहेको सास्कृतिक कार्यक्रममा उनले अर्कि लोक गायीका ज्योति मगर संग आफ्नो गायन प्रस्तुुत गर्नेछिन् ।
    नेपाल प्रहरीबाट अवकास पाए पछि उनि अबुधाबि पुलिसमा भर्ति भएकि हुन् । जहा बसे पनि नेपाली कलाकारीता र गायन लाइ उनि सधै निरन्तरता दिने तयारीमा छिन् । उनको नयाँ एल्वम चाडै बजारमा आउने बताएकि छिन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4