कलिउड अपडेट ।
नेपाली सांगितिक क्षेत्र तथा बलिउडमा समेत पुगी आफ्नो कला देखाइसकेका संगितकार सन्तोष राज अखिल नेपाल चलचित्रकर्मि संघ नं २ को सहसचिबमा सर्वसहमत बाट निर्बाचित भएका छन् । यस्तै संघको अध्यक्षमा बिजय यादव निर्बिरोध , उपाध्यक्षमा सरिता शाह , मनोज माले , सचिवमा सौरभ चौधरी , सहसचिवमा सन्तोष राज , कोषाध्यक्षमा बिरेन्द्र मुखिया रहेका छन् ।
यस्तै सदस्यहरुमा असभ पौडेल , सेलीना कुँवर , फल्गुणि कुमार अर्याल , रंधिर श्रेष्ठ , अन्जली , राजकुमार मोजी , आनन्द शर्मा सहित १९ सदस्यि कार्यसमिति गठन भएको छ ।