Like us on facebook

Advertisements

  • संयमको सांकेतिक गित

    samyam puri
    श्रावण १५ , कलिउड अपडेट ।
    चलचित्र लभसव यतिबेला प्रचार प्रसार मा व्यस्त छ । चलचित्रको प्रचार प्रसारको एक महत्वपूर्ण साधन गित नै हो । यस्तै चलचित्र लभसवको अर्को गित सार्वजनिक गरिएको छ । दुइ सफल निर्माता शुशिल पोखरेर र नरेन्द्र महर्जनको संयुक्त लगानिमा निर्माण भएको यो चलचित्र यहि भाद्र २५ देखि प्रर्दशन हुदैछ । देव कुमार श्रेष्ठ निर्देशित चलचित्र लभसवमा संयम पुरी , सलोन बस्नेत , करिस्मा श्रेष्ठ , शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।
    सार्वजनिक यस गितमा मकवानपुर आइडल का उत्कृष्ठ प्रतिस्पर्धि शिव बजगाइले पहिलो पटक फिल्ममा श्वर दिएका छन् भने संगित सुजिल कर्मचार्यले दिएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4