भाद्र २१ , कलिउड अपडेट ।
मोडलिङमा आफ्नो बेग्लै पहिचान बनाएकि सफल मोडल सम्पदा बानिया गोपिकृष्ण मुभिजको व्यानरमा निर्माण गरिएको चलचित्र ठमेल डक कम मा देखिएकि छिन् । ठमेल डट कमको टाइटल गितमा उनि फिचरिङ छिन् । चलचित्र ठमेल डटकम को सार्वजनिक गितमा दयाराम पाण्डेको शव्द , अर्जुन पोखरेलको संगित एव सुवानि मोक्तानको आवाज रहेको छ ।
पुराना निर्देशक राजकुमार शर्माको निर्देशन रहेको यस चलचित्रमा अनुप बिक्रम शाहि , प्रमोद अग्रहरी , नरेन खड्का निता पोखरेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा एनबी मर्हजनको द्धन्द , कविराज गहतराज र गोविन्द राईको कोरियोग्राफी रहेको छ भने छायाँकन राजु विक्रम थापाको रहेको छ ।