Like us on facebook

Advertisements

  • कलाकार संघले बुझायो सुझाव

    sambidhan

    श्रावण ७ , कलिउड अपडेट ।

    अव बन्ने संबिधानमा राष्ट्रिय चलचित्र शव्द राखिनु पर्ने र चलचित्र क्षेत्र पनि संबिधानमा समेटिनु पर्ने भन्दै सभामुख सुभास नेम्वाङ्ग तथा राजनिति संवाद समितिका संयोजक डा बाबुराम भट्टराइ लाइ भेटि चलचित्र कलाकार संघले सुझाव प्रस्तुत गरेको छ ।

    नीति तथा दायित्व सम्बन्धी भागको धारा ५५ (ग) को (६) मा उल्लेख भएको व्यवस्था अनुसार ‘साहित्य कला’ पछाडि ‘राष्ट्रिय चलचित्र’ शब्द समावेश गर्नुपर्ने सुझाव दिए । निर्देशक यादव खरेल, रविन्द्र खड्का, लक्ष्मी गिरी, उत्तम केसी, हेमन्त शर्मा, योगेन्द्रमणि दाहाल र लक्ष्मण शेष लगायतले संयुक्त रुपमा सुझाव दिएका थिए ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4