Like us on facebook

Advertisements

  • यस बर्ष नबन्ने भयो ‘समर लभ’ , तर किन ?

    कलिउड अपडेट , काठमाण्डौ । ।
    सुबिन भट्टराइको चर्चित उपन्यास ‘समर लभ’ माथि फिल्म निर्माण हुने भनि निर्माण पक्षले केहि समय दौडधुप पनि गर्यो तर चलचित्र समर लभ यस बर्ष नबन्ने भएको छ । यस बर्ष समर लभ बनाउन नसकिएको निर्माता बिकाश आचार्यले बताएका छन् । यस चलचित्रलाइ मुस्कान ढकालले निर्देशनको जिम्मा पाएका थिए । तर यस बर्ष समर लभ हाेइन बिकाश आचार्यको निर्देशनमा ‘निरान्जना’ बन्ने भएको छ ।

    samar love
    समर लभको लागि मुख्य पात्र सायाको लागि उपयुक्त नायीका नभेटे पछि चलचित्र यस बर्षको लागि पोष्टपोण्ड भएको छ । गितसंगितको काम पुरा भएर नायीकाको खोजिमा निस्केको निर्माण यूनिटले नेपाल देखि अष्ट्रेलिया सम्म पुग्दा पनि सायाको लागि उपयूक्त नायीका भेट्न सकेन । समर लभ भन्दा अगाडि अव चलचित्र निरान्जना निर्माण हुने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4