Like us on facebook

Advertisements

  • मैथिलि फिल्म ‘सामा चकेवा’ बन्दै , कलाकारको खोजी

    कलिउड अपडेट ।
    नेपालको तराइ क्षेत्र तथा स्विजरल्याण्डमा छायांकन हुने भनिएको मैथिलि चलचित्र सामा चकेवा निर्माण हुने भएको छ । मैथिलि कला सस्कृति अनि समाज संग जोडेर निर्माण हुन लागेको यो फिल्म को लागी निर्माण टिमले कलाकारको खोजि गरिरहेको छ ।

    पशुपति फिल्म प्रोडक्सनको व्यानरमा निर्माण हुने सामा चकेवा चलचित्रका मुख्य एक कलाकार भने नेपाली फिल्मका पुराना कलाकार कृष्ण सापकोटा फाइनल भइसकेका छन् अन्य बाकि कलाकार अडिसन बाट छनौट गरिने चलचित्रका निर्माता एवं निर्देशक डा. रामकृष्ण शाहले जानकारी दिएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4