Like us on facebook

Advertisements

  • ‘बाजिगर’ कि शाकिरा अनु

    मंसिर १३ , कलिउड अपडेट ।
    फिल्म ‘बाजिगर’को ‘शाकिरा’ गीत सार्वजनिक भएको छ । ईन्दिरा जोशीले गाएको गीतमा अभिनेत्री अनु शाह ‘फिचरिङ’ छिन् । बसन्त सापकोटाले संगीत दिएको उक्त गीतको शब्द स्वप्निल बरालको हो । कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।
    anu shah
    शेखर कोईरालाको लगानी रहेको यो फिल्ममा अनुले अभिनेता जीवन लुईटेलसँग रोमान्स गरेकी छिन् । फिल्ममा सञ्जोग कोईराला पनि लिड रोलमा छन् । फिल्मलाई रञ्जित रानामगरले निर्देेशन गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4