Like us on facebook

Advertisements

  • सकसको बिस्तारै बिस्तारै सार्वजनिक (भिडियो गित )

    असोज ७ , कलिउड अपडेट ।

    आगामी कार्तिक २४ देखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘सकस’को गीत सार्वजनिक भएको हो ।
    एनवी महर्जनको निर्देशनमा तयार भएको सकसलाई मौनता श्रेष्ठले लखेका हुन् । ‘सस्पेन, थ्रिलर, एक्सन’मा आधारित यो चलचित्रमा सुन्दर श्रेष्ठसँगै विल्सन विक्रम राई, शुष्मा कार्की, मिहिमा सिलवाल, रविन्द्र खडका, श्याम राईलगायतका कलाकारको अभिनय रहेको छ ।


    सार्वजनिक गितमा राइ नबिन र करुणा हमालको आवाज रहेको छ । गितमा सहदेव ढुङ्गाना को र संगित चेतन सापकोटाको संगित रहेको छ ।
    अक्कल सिंह को प्रस्तुती रहेको चलचित्र सकसमा कृष्ण श्रेष्ठको छायाँकन, हिमाल केसीको द्वन्द्व, चेतन सापकोटाको सङ्गीत, कमल राई र समिर मियाको कोरियोग्राफी रहेको छ । सुवाश चन्द्र भट्टराई र खगेन्द्र डागी सह निर्माता रहेको यो चलचित्र दोभान फिल्मस् प्रा।लिको प्रस्तुति हो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4