Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • चलचित्र साइनोको ट्रेलर सार्वजनिक (भिडियो)

    कलिउड अपडेट । चलचित्र साइनोको ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली सिनेमाकि पहिलो नायीका भुवन थापा चन्दको निर्माण रहेको चलचित्र साइनोको बिहिबार राजधानिमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरियो । त्रिकोणात्मक कथा बोकेको चलचित्र साइनो को ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु देखाइएको छ ।


    ट्रेलर सार्वजनिक गर्ने क्रममा अभिनेत्री एवं निर्माता भुवन चन्दले चलचित्र निर्माण ज्यादै कठिन रहेको बताउदै आफू हराएको छैन भन्नको लागी फिल्म निर्माण गरेको बताएकि छिन् ।

    शरण थापा कार्यकारी निर्माता रहेको यो फिल्मलाइ रमेश थापाले निर्देशन गरेका हुन् । चलचित्रमा मिरुना मगर , निता ढुंगाना , राजकुमार , भुवन चन्द , बसुन्धरा भुसाल , श्याम राइ , मदनदास श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
    चन्द्रबिनायक फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रलाइ रामेश्वर कार्किले छायांकन गरेका हुन् भने बनिस शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रलाइ अभिमन्यू निरबिले लेखेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • PropellerAds

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4