Like us on facebook

Advertisements

  • रोनाल्डोको बारे सहानाको एक स्टाटस, हेर्नै नसकिने गालीको बर्षा

    असार २७ , कलिउड अपडेट ।
    हिजो भएको यूरो कप फूटवलले बिश्वलाइ तताइरहेको अवस्थामा नेपाली सेलिब्रेटिलाइ पनि नतताउने त कुरै थिएन । खेल हुदै गर्दा रोनाल्डो घाइते भए र उनको आखा बाट आशु झर्यो यो बिषयमा भिजे तथा मोडल सहाना बज्रचार्यले रोनाल्डोले एक्टिङ गरे भन्ने आशयको स्टाटस फेसबुक मा पोष्ट भए पछि उनको स्टाटसमा गालिले भरिएका कमेन्टको बर्षा भएको छ ।

    sahanacoment1

    धेरैले उनलाइ हेर्ने नजरनै परिवर्तन भएको कमेन्टमा लेखेका छन् भने अधिकांशले आक्रोस पोखेका छन् । डान्सिङ कार काण्ड सेलाउन नपाउदै बज्रचार्य रोनाल्डोको बिषयलाइ लिएर सामाजिक सन्जालमा आलोचित भइरहेकि छिन् । हेरौ केहि कमेन्टहरु ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4