जेठ ३० , कलिउड अपडेट ।
असार ३० गते देखि प्रर्दशनमा आउने चलचित्र सायद २ को अर्को गित सार्वजनकि गरिएको छ । शुशिल श्रेष्ठ र स्यारोन श्रेष्ठ फिचरिङ यस गितमा शव्द संगित एव आवाज सुगम पोखरेलको रहेको छ ।
दुर्गिस फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्र सायद २ लाइ दुर्गिस थापाले प्रस्तुत गरेकि हुन् भने चलचित्रलाइ सुनिल रावल , इश्वर श्रेष्ठ र सुभास लामिछानेको निर्माण रहेको छ ।
पुष्पराज न्यौपाने निर्देशित चलचित्रमा शुशिल र स्यारोन को साथमा अमृत ढुंगाना , कुशल पाण्डे , सुनिल रावल , निशा कार्कि , रुबिना श्रेष्ठ , बुद्धिलाल मगर लगायतका कलाकारको अभिनय रहेको छ ।