Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • रुमालै छ चिनोको पहिलो गीत सार्वजनीक ।

    कलिउड अपडेट ।
    चलचित्र रुमालै चिनोको गीत यूटुव मार्फत सार्वजनिक गरिएको छ । कुनै समय रेशम थापाको हिट गीत रुमालै छ चिनो बाट टाइटल लिएर चलचित्रको नाम जुराइएको छ । चलचित्रका निर्माता पनि गायक रेशम थापा नै हुन् । सार्वजनिक गीतमा अर्जुन पोखरेलको श्वर शब्द एव संगीत रहेको छ । गीत गायनमा अर्जुन पोखरेलाइ अन्जु पन्त ले साथ दिएकी छिन् । सार्वजनीक गीतमा शुशान्त कार्कि र अप्सना थापा फिचर छन् ।

    रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्साना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्ष्मण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतका कलाकारहरुको अभिनय रहेको छ ।
    ज्योती फिल्मसको ब्यानरमा बनेको यस फिल्ममा चन्द्र ब. खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । उक्त फिल्मलाई निर्देशन दिनेश सिंह ठकुरीले गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4