Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ‘रुमालै छ चिनो’ मा शुशान्तको सिक्स प्याक ( ट्रेलर )

    कलिउड अपडेट ।

    चलचित्र रुमालै छ चिनोको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा नायक शुशान्त कार्कि सिक्स प्याकमा देखिएका छन् । राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलर अनुसार नायक कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नबनायिका अप्सना थापा छिन । यसभन्दा अघि यसै फिल्मको ‘ए माया’ बोलको पहिलो गित सार्वजनिक भएको थियो जुन गीतलाइ श्रोता दर्शकले रुचाएका छन् ।

    कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस चलचित्रको नाम राखिएको हो। जुन गीतलाई लोक शैलीमा निर्माण गरिएको थियो । चलचित्रको कथा बस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने चलचित्रमा किशोर खतिवडा , संचिता लुइँटेल , सुशान्त कार्की , अफ्शाना थापा , रश्मी भट्ट , मिथिला शर्मा , सुरबीर पण्डित , लक्षमण बिक्रम बस्नेत , सुरज महरा , सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ। ज्वती फिल्मसको ब्यानरमा बनेको यस चलचित्रलाई चन्द्र ब खड्का,दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् ।यस चलचित्रलाई निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् भने चलचित्र फागुन १० देखि प्रदशनमा आउदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4