Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • रुमालै छ चिनोमा अफ्सना र शुशान्तको प्रेम (भिडियो सहित)

    कलिउड अपडेट , काठमाण्डौ ।
    पुराना लोक गायक रेशम थापाको लोकप्रिय गीत रुमालै छ चिनो को टाइटल बाट टाइटल सापटि लिएर निर्माण गरिएको चलचित्र रुमालै छ चिनो यहि फागुन १० बाट प्रर्दशनमा आउने भएको छ ।


    चलचित्रका गीत र ट्रेलर बाट सकारात्मक प्रतिकृया पाएको चलचित्र रुमालै छ चिनोका केहि पोष्टर सार्वजनिक पनि सार्वजनिक भएका छन् । सार्वजनिक पोष्टरमा नायक सुसान्त कार्किलाइ आज सम्मकै बोल्ड लुक्स मा देखिएको छ । सिक्स प्याक सहितको बडिलाइ चलचित्रको पोष्टरमा समेटिएको छ । पोष्टरमै नायक कार्कि नायीका अफ्सना थापा संग रोमान्टिक मुडमा देखिएका छन् ।
    फिल्म भित्र मात्र होइन यो जोडि अहिले मिडियामा पनि निकै रोमान्टीक बन्दै आएका छन् ।
    ज्योती फिल्मस्को व्यानरमा रेशम थापाको प्रस्तुति चलचित्र रुमालै छ चिनोलाइ दिनेश सिं ठकुरीले निर्देशन गरेका हुन भने चलचित्रमा चन्द्र बहादुर खड्का , दिपक ढकाल , राम प्रसाद पाण्डेको संयुक्त लगानि रहेको छ । बिनोद सापकोटाको छायांकन रहेको यो चलचित्रमा शुशान्त र अफ्सना को साथमा किशोर खतिवडा , सन्चिता लुइटेल , सुरबिर पण्डीत , मिथिला शर्मा , रस्मि भट्ट , लक्ष्मण बिक्रम बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  •  

     

     

     

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4