कलिउड अपडेट , काडमाण्डौ ।
चलचित्र रोजको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा नायक प्रदिप खड्काका बिभिन्न रुप देखाइएको छ । आफ्नै प्रेमिकाको हत्या आरोपमा नायक लाइ अदालतले जन्मकैद सुनाउछ । चलचित्रले एउटै कथालाइ ३ भिन्न भिन्न कोण बाट देखाइएको छ । एउटा अपराधिको , अर्को कानुनको र अर्को सत्यको ।
निरक पौडेल निर्देशित चलचित्र रोज मा प्रदिप खड्का संगै मिरुना मगर , परमिता लगायतका कलाकारको अभिनय रहेको छ ।