Like us on facebook

Advertisements

  • रोज राणा माथि खुकुरी प्रहार,गम्भिर घाइते , केहि निर्देशकको नाम लिए

    श्रावण ३२ , कलिउड अपडेट ।
    सोमबार साँझ निर्माता एव निर्देशक रोज राणामाथि मध्यबानेश्वरमा खुकुरी प्रहार भएको छ । रत्नराज्यलक्ष्मी स्कुल अगाडि बाइकमा आएका तिन जनाको समुहले उनलाइ आक्रमण गरि गम्भिर घाइते बनाएका हुन् । हाल उनको ग्रान्डि अस्पतालमा उपचार भइरहेको छ , उनको हातको अप्रेसन भइरहेको छ ।rose rana
    घटनास्थल बाट ४ वटा तरबार बरामत गरिएको छ भने आक्रमण गर्नेलाइ प्रहरीले खोजि गरिरहेको छ । रोज ले केहि निर्देशकको नाम लिएको बुझिएको छ तर कस्को नाम लिए प्रहरीले खुलाएको छैन । रोज राणा को निर्माण एव निर्देशन रहेको चलचित्र जय पर्शुराम यतिबेला प्रर्दशन भइरहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4