Like us on facebook

Advertisements

  • रोमियो एण्ड मुनाको तीज गीत सार्वजनिक (भिडियो)

    श्रावण १९ , कलिउड अपडेट ।
    चलचित्र रोमियो एण्ड एण्ड मुनाको तीज बिषेश गीत डान्समा म एक नम्बर बोलको गित सार्वजनिक गरिएको छ । पिएमजी पिक्चर्स एण्ड भि मोसन पिक्सर्चको प्रस्तुती  रोमियो एण्ड मुना लाइ नरेश कुमार केसि ले निर्देशन गरेका हुन् । नरेश कुमार केसि ले यस अघि डाइङ क्यान्डल चलचित्र निर्देशन गरेका थिए ।


    नेपाली नारीहरुको महान चाड तिज नजिकिदै जादा रिलिज गरिएको यो गीत मा दिपा लामा , झुमा निरौला , मिना पोखरेल , कोशिष क्षेत्री श्रेष्ठको आवाज रहेको छ ।  यो गीतमा श्रृष्टी श्रेष्ठ , बिनय श्रेष्ठ , शुष्मा कार्कि , मेनुका प्रधान , बसुन्धरा भुसाल लगायतका कलाकार देख्न सकिन्छ ।  यो गीत लाइ दिनेश राउतले लेखेका हुन् भने संगित कोशिश क्षेत्री को रहेको छ । गीत का एरेन्जर उदय राज पौडेल हुन् ।यो फिल्मलाइ प्रशन्न गोपाली र बिनय श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4