Like us on facebook

Advertisements

  • ‘रोल्पा रोग’ काे जाउला कान्छि सार्वजनिक

    ३ बैसाख २०७३ , कलिउड अपडेट ।
    बैशाख २४ गते रिलिजको तयारीमा रहेको फिल्म ‘रोल्पा रोग’को सुन्दर गीत सार्वजनिक भएको छ । अडियोमा निकै रुचाइएको गीत जाउला कान्छि को भिडियो सार्वजनिक भएको हो । भिडियोले ग्रामिण शैली र कला सस्कृतिलाई पेश गरेको छ ।rolpa rog
    रोल्पा केन्द्रित कथा बोकेको फिल्मको गीतमा मुख्य पात्रहरु शिशिर भण्डारी, कुलदिप अधिकारी, जनक घर्तीमगर, बिनु खड्का लगायत फिचरिङ छन । गीतले दर्शकको मन जित्ने निर्माण युनिटको बिश्वास छ ।
    फिल्लाई एवान मुभि मेकरको ब्यानरमा दिपक वलीले निर्देशन गरेका हुन । निर्मला वलीको प्रस्तुतिमा थलबहादुर वली निर्माता रहेको फिल्ममा शिशिर, कुलदिप, जनक, बिनुसँगै सुशील पोखरेल, रामबाबु आक्रोश लगायतको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4