Like us on facebook

Advertisements

  • ऋषिले सुटुक्क गरे अनटाइटल फिल्मको शुभमुहुर्त

    चैत्र ६ , कलिउड अपडेट
    निर्देशक ऋषि न्यौपानेले केहि दिन अघि मात्र एक अनटाइटल फिल्मको कमलादि गणेश मन्दिरमा सुटुक्क शुभमुहुर्त गरेका छन् । शुभमुहुर्त संगै चलचित्रको प्रिप्रोडक्सनको तयारी मा फिल्म यूनिट जुटेको छ ।
    rishi neupane
    भरत थापाको निर्माण रहने चलचित्र का नायक थापा नै हुन् भने अन्य कलाकारको भने छनौट भइरहेको निर्देशक न्यौपानेले जानकारी दिए । चलचित्रमा द्धन्द निर्देशन भने कुमार महर्जनले गर्ने बुझिएको छ । चलचित्रका गितमा बिकाश चौधरीको संगित रहेको छ भने गितमा अमेरीकामा बस्ने गितकार एव साहित्यकार हरि उप्रेती , गितकार प्रमोद ढुंगाना र गितकार राम भट्टराइका शव्दहरु रहेको छन् । गितमा नेपालका चर्चित गायक गायीकाको आवाज रहने संगितकार चौधरीले कलिउड अपडेटलाइ जानकारी दिएका छन् ।
    बैसाखको पहिलो साता बाट चलचित्र फ्लोरमा जाने छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4