Like us on facebook

Advertisements

  • चलचित्र विकास वोर्डका अध्यक्ष केशब भट्टराईको निधन

    कलिउड अपडेट ।
    चलचित्र विकास वोर्डका अध्यक्ष ,कुशल अभिनेता तथा निर्माता केशब भट्टराईको हिजो आइतबार राती असामयिक निधन भएको छ ।५१ बर्षिय भट्टराईको हृदयाघात बाट निधन भएको अनुमान गरिएको छ । आइतबार राती हृदयाघात भए पछि उपचार गर्ने क्रममा ओम अस्पतालमा उनलाई मृत घोषण गरिएको थियो ।

    थुप्रै चलचित्र निर्माण संगै अभिनय गर्नु भएका भट्राइको पछिल्लो चलचित्र यात्रा हो । भट्टराइ गत बर्ष चलचित्र बिकाश बोर्डको अध्यक्ष मा नियुक्त हुनु भएको थियो ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4