कार्तिक ३० , कलिउड अपडेट ।
होचा कलाकार र सवैका प्यारा कलाकार दिपेन शाह अव यो सन्सार मा रहेनन् । उनको बिहिबार बिहान निधन भएको छ । केहि दिन अघि घादिङ्ग मा एक कार्यक्रममा सहभागी भइ उनि राजधानि फर्केका थिए । तर एक्कासि ज्वरो आएको कारण उनलाइ अस्पताल भर्ना गरिएको थियो । उनका दुवै मृगौला फेल भएर मुटुमा पनि असर पुगेको बताइएको छ ।
२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मा जन्मिएका दिपेन टेलिसिरियल ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ यस्तै सारथि , जोकर जस्ता फिल्ममा पनि उनले अभिनय गरेका थिए । ३१ इन्च मात्र अग्ला रहेका शाहको पार्थिव शरिर लाइ आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।