Like us on facebook

Advertisements

  • तारेभिरकि नायीकाको बोल्ड अवतार (फोटो फिचर)

    असार १० , कलिउड अपडेट ।
    चलचित्र तारेभिर बाट रजतपटमा प्रवेश गरेकि नायीका रेखा फागो चलचित्रको प्रचारप्रसार सम्म सिम्पल रुपमा मिडियामाझ प्रस्तुत हुदै आइन् । फिल्म रिलीज पछि नयाँ पत्रीकाको गज्बब साप्ताहिकको लागि भने उनले बोल्ट फोटो सुट गराएकि छिन् ।
    चलचित्र तारेभिरमा उनि एक्सन भुमिकामा देखिएकि छिन् । व्ल्याकबेल्ट सम्म मार्सल आर्ट सिकेको बताउने रेखा ले २०१२ मा मिस लिम्बुमा बेष्ट स्किन को अवार्ड हात पारेकि थिइन् । यो बिचमा उनले दर्जनौ म्यूजिक भिडियो , बिज्ञापनमा अभिनय गरिसकेकि छिन् ।
    हेरौ रेखाको नयाँ पत्रिकाको गज्जव साप्ताहिकको व्लोअपको लागी खिचिएका तस्विरहरु \

    तस्विर स्रोत : enayapatrika.com

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4