Like us on facebook

Advertisements

  • नायीका सन्चिताले फेरी बिहे गरीन् ……

    असार १४ , कलिउड अपडेट ।
    नायीका सन्चिता लुइटेलले पुन अर्को बिबाह गरेकि छिन् । तर यो बिबाह रियल लाइफ मा नभइ रिल लाइफ मा हो । निर्माणाधिन चलचित्र खतरनाकमा उनले नवनायक दिनेश केसि संग बिबाह गरेकि हुन् ।
    sanchita ko bihe
    नायक निखिल उप्रेति संग बिबाह गरि फिल्म नगरी बाट टाढिएकि सन्चिता नाइ नभन्नु ल ३ बाट फिल्मी क्षेत्रमा कमव्याक भएकि हुन् । अहिले उनको व्यवस्त दिनप्रतिदिन बढ्दो छ ।
    sanchita and dinesh
    ऋषि न्यौपाने निर्देशित चलचित्र खतरनाकलाइ रोशन तन्डुकार ले निर्माण गरेका हुन् भने नृत्य निर्देशन नारायण रिजाल हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4