Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • तयार भयो तेनहाङको ‘सरलता’

    कलिउड अपडेट ।
    संगीतकार तेनहाङ राइको दोश्रो सांगीतिक कोशेली एल्वम सरलता तयार भएको छ । ४ वटा गीत समाबेश भएको उक्त एल्वममा ख्याति प्राप्त कलाकारहरुको आवाज रहको छ । यूकेमा बस्दै आएका संगीतकार राईले यस अघि सानु एल्वम बजारमा ल्याएका थिए । यस पटक भने गिती एल्वम सरलता उनले ल्याउन लागेका हुन् ।

    एल्वम तयार भएको र केहि समयमा बिमोचन गर्दै सार्वजनिक गर्ने हार्दिक मिडिया प्रा लि का अध्यक्ष दयाराम घिमिरे बताउछन् । फरक फरक स्वादका ४ गितहरुमा रामचन्द्र काफ्ले , नरेन्द्र प्यासि , राज सिग्देल र डेबिड शंकरको आवाज रहेको छ ।
    एल्वमका गीतलाइ तेनहाङ राइ , दयाराम घिमिरे , तारा लिम्बु र पोषेन्द्र सत्यालले लेखेका छन् । गुन्जन रेकिडिङ स्टुडियोमा रेकर्ड भएका गीतलाइ शुशिल बिक्रम शाहले रेकर्डिष्टको रुपमा काम गरेका छन् भने मिक्सिङ र मास्टरिङ कृष्ण महर्जनले गरेका हुन् ।एल्वममा समाबेश गीतहरुलाइ सन्जय हमाल , धिरज श्रेष्ठ र बिनोद गुरुङले एरेन्ज गरेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4