कलिउड अपडेट ।
चलचित्र मिलाप , यो कथा हो तिम्रो मेरो , जुनी जस्ता चलचित्रमा अभिनय गरेका नायक रबि कार्किलाइ पितृशोक परेको छ । नायक कार्किका पिता राम कृष्ण कार्किको गत श्रावण १९ गते ६८ बर्षको उमेरमा निधन भएको छ । उहाँका एक छोरा रबि र एक छोरी छन् ।
रेमो डिसुजा संग डान्स सिकेर नेपाल फर्केका कार्कि एक कुशल नृत्याकार पनि हुन् ।
यस दुखद् घडिमा पशुपतीनाथले शोक सन्तप्त परिवार प्रति धैर्यधारण गर्ने शक्ति प्रदान गरुन , साथै मृतआत्माको चिर शान्तीको कामना गर्दै कलिउड अपडेट डट कम परिवार भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौ ।