असोज २८ , कलिउड अपडेट ।
नायीका रेखा थापाको होमप्रोडक्सनको चलचित्र ‘रामप्यारी’ आज बाट प्याकअप भएको छ । टेम्पोचालक महिलाको कथामा आधारीत चलचित्र रामप्यारीमा मा रेखाले नवनायक आभाष अधिकारीलाइ डेव्यू गराउदैछिन ।
नारिप्रधान चलचित्र रामप्यारीले दर्शकको टेष्टलाइ बुझेको नायीका थापाको भनाइ छ । चलचित्र लाइ सबिर श्रेष्ठले निर्देशन गरेका छन् ।