Like us on facebook

Advertisements

  • ‘रामप्यारी’ प्याकअप

    असोज २८ , कलिउड अपडेट ।
    नायीका रेखा थापाको होमप्रोडक्सनको चलचित्र ‘रामप्यारी’ आज बाट प्याकअप भएको छ । टेम्पोचालक महिलाको कथामा आधारीत चलचित्र रामप्यारीमा मा रेखाले नवनायक आभाष अधिकारीलाइ डेव्यू गराउदैछिन ।

    REKHA AND AAVASH
    नारिप्रधान चलचित्र रामप्यारीले दर्शकको टेष्टलाइ बुझेको नायीका थापाको भनाइ छ । चलचित्र लाइ सबिर श्रेष्ठले निर्देशन गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4