बैसाख २ , कलिउड अपडेट ।
नायक रमित ढुंगानालाइ अमेरीकाको भिसा लागि सकेको छ । उनि अमेरीका जाने आउने गरिनै रहन्छन् । यस पटक उनले चलचित्र बुद्ध बर्न इन नेपाल निर्माण गरे जुन चलचित्र जेठ ७ बाट रिलिज पनि हुदैछ । पढ्नको लागि अमेरीका पुगेको एक यूवकले बुद्धको बारेमा उल्टो पढाइ हुने बुझे पछि बुद्ध नेपाल मा जन्मिएका हुन् भन्ने कुरा को अमेरीकामा अभियान नै चलाउछ । यस्तै कथा बोकेको चलचित्र लाइ रमित ले अमेरीकामा नै छायांकन गरे ।
यहि चलचित्रको एक गित सार्बजनिक गरिएको छ । अमेरीकाको भिसा लागि सकेपछि एक यूवकको मस्ति यो गितमा देख्न सकिन्छ । गितमा रमित ढुंगाना नै फिचरिङ छन् । यो गितमा राजेश पायल राइ र सुरेश अधिकारीको आवाज रहेको छ । यो गितमा शव्द संगित पनि सुरेश अधिकारीकै रहेको छ । चलचित्रलाइ ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।